१६ असार २०८३, मंगलबार

प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत भएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको आउँदो १७ देखि २० गते सम्मको चीन भ्रमण स्वीकृत गरेको हो । सरकारी भ्रमण टोली ३९ सदस्यीय हुनेछ।

निजी क्षेत्रबाट ४८ जना पनि भ्रमण टोलीमा रहनेछन्।