२७ असार २०८३, शनिबार

सुनचाँदीको मूल्य घट्यो

924
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ मंसिर । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा आज सुनको मूल्य ३ सय रुपैयाँले घटेको हो । बुधबार छापावाल सुनको मूल्य १ लाख ४९ हजार ६ सय रुपैयाँ रहेको थियो भने आज घटेर १ लाख ४९ हजार ३ सय रुपैयाँ कायम गरिएको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार प्रतितोला १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आज ३० रुपैयाँले घटेर १ हजार ८ सय रुपैयाँमा कारोबार भैइरहेको छ ।