२३ जेष्ठ २०८३, शनिबार

बक्यौता नबुझाउने उद्योगको लाइन नकाट्ने प्राधिकरणको निर्णय

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ मंसिर । नेपाल विद्युत प्राधिकरणले बक्यौता नतिर्ने उद्योगको लाइन नकाट्ने निर्णय गरेको छ ।

आज बसेको सञ्चालक समितिको बैठकले उद्योगको लाइन नकाट्ने निर्णय गरेको हो ।

यसअघि हिजो विद्युत नियमन आयोगले उद्योगको लाइन नकाटी बक्यौता उठाउन निर्देशन दिएको थियो ।