५ असार २०८३, शुक्रबार

अनलाइन सट्टेबाजीको आरोपमा एकजना पक्राउ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ मंसिर । अनलाइन सट्टेबाजीको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले अनलाइन सट्टेबाजीमा संलग्न पाँचथरका सुनील राईलाई पक्राउ गरेको हो ।

उनले ५५ करोड बराबरको सट्टेबाजीमा कारोबार गरेको पाइएको प्रहरीले जानकारी दिएको छ ।