२५ असार २०८३, बिहिबार

प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपतिबीच १८ गते भेटवार्ता हुने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच यही मंसिर १८ गते भेटवार्ता हुने भएको छ ।

ओली र चिनफिङबीच बेइजिङमा भेटवार्ता हुने तय भएको हो । प्रधानमन्त्री ओली मंसिर १७ गते चीन भ्रमणमा जाँदैछन् ।

प्रधानमन्त्री ओली १७ गतेदेखि २० गतेसम्म भ्रमणमा रहनेछन् ।