७ असार २०८३, आइतबार

तस्वीरमा हेर्नुहोस् मुस्ताङको कागबेनी र सेल्फी डाँडा

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुस्ताङ, १२ मंसिर । हिमालपारीको जिल्ला मुस्ताङ आफैमा पनि सुन्दर, मनमोहक र आकर्षक छ ।

मुस्ताङ घुमेर फर्किनेहरु मुस्ताङलाई ‘स्वर्गको टुक्रा’ भन्छन् । मुस्ताङमा थुप्रै धार्मिक, ऐतिहासिक र पर्यटकीयस्थलहरु रहेका छन् ।

मुस्ताङमा प्रसिद्ध मुक्तिनाथ मन्दिरसहित दामोदरकुण्ड, प्राचीन गुफाहरु, मार्फाको स्याउ बगैंचा, उपल्लो मुस्ताङ, मुस्ताङ–तिब्बत कोरला नाका र कागबेनीलगायत मनोरम दृश्यावलोकनका लागि ठाउँहरु छन् ।

पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षणको गन्तव्य बनेको ‘यारुजो डाँडा’ पर्यटकीय क्षेत्रका रुपमा चिनिँदै जान थालेको छ ।