१० असार २०८३, बुधबार

सुदूरपश्चिम भ्रमण गर्दै पूर्वराजा शाह

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ मंसिर । पूर्वराजा ज्ञानेन्द्र शाहले आगामी साता सुदूरपश्चिम क्षेत्रको भ्रमण गर्ने भएका छन् ।

पूर्वराजा शाह तथा कोमल शाह मध्यपश्चिम एवम् सुदूरपश्चिम क्षेत्रका केही जिल्लाहरूको भ्रमण गर्ने सिलसिलामा आगामी साता नेपालगञ्ज जाने कार्यतालिका रहेको शाहको संवाद सचिवालयले जनाएको छ ।

भ्रमणका क्रममा उनीहरुले विभिन्न शक्तिपीठको दर्शन गर्नुका साथै स्थानीयसँग छलफल गर्ने कार्यक्रम पनि तय भएको सचिवालयले जनाएको छ ।