१ असार २०८३, सोमबार

बाँसझ्याङमा ७ क्विन्टल लसुन बरामद

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, १२ मंसिर । मेचीनगर नगरपालि–६ बाट स्थानीय प्रशासनले सात क्विन्टल लसुन बरामद गरेको छ ।

बाँसझ्याङमा लुकाएको तीन लाख पचास हजार रुपैयाँ बराबरको सात क्विन्टल परिमाणको लसुन गएराति बरामद गरिएको हो ।

बरामद लसुन मेची भन्सार कार्यालय पठाइएको छ ।