४ श्रावण २०८३, सोमबार

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ मंसिर । संघीय संसदको राष्ट्रिय सभाअन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ ।

मंगलबार दिउँसो १ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्ने बैठकमा संविधान अनुसार बन्न बाँकी कानूनहरुका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।