२५ असार २०८३, बिहिबार

बालेनले एमालेलाई इमेलमा पठाए जरिवाना पत्र

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० मंसिर । काठमाडौं महानगरपालिकाले नेकपा (एमाले) लाई इमेलबाट जरिवाना पत्र पठाएको छ ।

दोस्रो पटकको प्रयासमा पनि एमालेले पत्र बुझ्न नमानेपछि महानगरपालिकाले इमेलबाट पत्र पठाएको हो ।

एमालेले दरबारमार्गमा आयोजना गरेको जागरण सभाका क्रममा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एकलाख जरिवाना तोकेको छ ।