४ श्रावण २०८३, सोमबार

अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादव नियुक्त

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ मंसिर । अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादव नियुक्त भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम यादवलाई राजदूत नियुक्त गरेका हुन् ।

सरकारले भदौ २५ गते यादवलाई राजदूतका लागि सिफारिस गरेको थियो ।