६ श्रावण २०८३, बुधबार

विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ मंसिर । राष्ट्रिय सभाअन्र्तगतको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ । बैठक आइतबार दिउँसो १ः३० बजे सिंहदरबार स्थित समिति सभाहलमा बस्दै छ ।

समिति सचिवालयका अनुसार बैठकमा समितिको वार्षिक कार्ययोजना सम्बन्धमा छलफल हुने कार्यसूचि रहेको छ ।