१७ असार २०८३, बुधबार

आश्चर्यजनक हिमपहिरो जसको दृश्य नाटकीय देखिन्छ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चीन, ८ मंसिर । चीनमा गएको ठूलो र आश्चर्यजनक हिमपहिरोको भिडियोले विश्वको ध्यान खिचेको छ ।

उत्तरपश्चिमी चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा बिहीबार गएको ठूलो हिमपहिरो यतिबेला चर्चामा समेत छ । जसले केही सेकेन्डमा सम्पूर्ण उपत्यकालाई घेरेको थियो । नाटकीय रुपमा गएको पहिरोले मानविय क्षति भने गराएको छैन् ।

उच्च स्थान अर्थात कुनलुन पर्वतमा गएको हिमपहिरो खुल्ने बित्तिकै, तत्काल हिउँ भएको र दशौं मिटर अग्लो हिउँ पर्खाल बनेको थियो ।

समुन्द्री सतहबाट ६ हजार मिटरभन्दा बढी उचाइमा रहेको उक्त क्षेत्रमा निरन्तर हिउँले ढाकिरहेको छ । सीसीटीभी प्लस