६ श्रावण २०८३, बुधबार

प्रधानमन्त्री १७ गते चीन भ्रमणमा जाने

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले यही म‌सिर १७ गतेदेखि चीन भ्रमणमा जाने भएका छन् ।

एमालेले आज काठमाडौंमा आयोजना गरेको जागरणसभामा एमाले अध्यक्षसमेत रहेका ओलीले मिति सार्वजनिक गर्दै १७ गते चीन जाने बताएका हुन् ।

‘सरकारको टोली १७ गते चीन जान लागेको छ र त्यो भ्रमण सफल हुनेछ। कसरी सफल भयो भन्नेबारे म फर्केपछि सम्प्रेषण गर्ने नै छु,’ उनले भने।