
काठमाडौं, ७ मंसिर । नेकपा एमालेले आज काठमाडौंको दरबारमार्गमा जागरण सभा आयोजना गरेको छ ।
समाजमा फैलाइएको अराजकता, एमाले तथा सरकार माथि गरिएको भ्रामक प्रचार चिरेर उपत्यकावासीमा सकारात्मक सन्देश प्रवाह गर्न कार्यक्रम आयोजना गरिएको नेकपा एमालेले जनाएको छ ।




















प्रतिक्रिया