५ श्रावण २०८३, मंगलबार

एमालेलाई जग्गा दान विरुद्धको रिट आज पनि ‘हेर्न नभ्याइने’ मा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ मंसिर । भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङले नेकपा (एमाले) लाई दान दिएको जग्गाविरूद्व परेको रिट आज पनि हेर्न नभ्याइनेमा परेको छ ।

न्यायाधीशहरु डा. कुमार चुडाल र शारंगा सुवेदीको इजलासमा मुद्दाको पेशी तोकिएकोमा मुद्दा हेर्न नभ्याइनेमा परेको हो ।