
काठमाडौं, ७ मंसिर । राष्ट्रिय सूचना आयोगको प्रमुख सूचना आयुक्तमा वरिष्ठ पत्रकार डा. सुरेश आचार्य नियुक्त भएका छन् ।
हिजो बसको मन्त्रिपरिषद् बैठकले आचार्यलाई प्रमुख आयुक्तमा नियुक्त गरेको हो ।
यस्तै, बैठकले सूचना आयोगको आयुक्तमा प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष गगन बिष्ट र दुर्गा भण्डारीलाई नियुक्त गरेको हो ।









प्रतिक्रिया