
काठमाडौं, ७ मंसिर । दुई किलो सुन सहित एकजना पक्राउ परेका छन् ।
रसुवामाको कालिका गाउँपालिका-१ ग्राङबाट करिब २ किलो सुनसहित गएराति प्रहरीले गोसाइकुण्ड गाउँपालिका-३ ब्रिद्धिम बस्ने ३४ वर्षीय कर्मा सोनाम लामालाई पत्राउ गरेको हो ।
प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।








प्रतिक्रिया