२९ असार २०८३, सोमबार

पूर्वराजा ज्ञानेन्द्र शाह आज लुम्बिनी जाँदै

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ मंसिर । पूर्वराजा ज्ञानेन्द्र शाह आज लुम्बिनी जाँदैछन् ।

लुम्बिनीमा आयोजित एक पूजा कार्यक्रममा सहभागी हुन पूर्वराजा शाह लुम्बिनी जान लागेको उनको सचिवालयले जनाएको छ ।

बुद्धको जन्मस्थल लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सरिक हुने कार्यक्रम तय भएको छ । मंसिर ४ गतेदेखि सुरू भएको पूजा ८ गते सकिनेछ ।