२३ जेष्ठ २०८३, शनिबार

सभामुख घिमिरे आज कम्बोडिया जाँदै

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ मंसिर । सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै छन् ।

सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको ११औं सम्मेलन (आईपीटीपी)मा सहभागी हुन घिमिरे कम्बोडिया जान लागेका हुन् ।

कम्बोडियाको नोम पेन्ह सहरमा नोभेम्बर २३ देखि २६ सम्म अर्थात् मंसिर ८ गतेदेखि १० गतेसम्म सम्मेलन हुँदैछ ।

सभामुख घिमिरे सम्मेलनमा सहभागि भएर ११ गते स्वदेश फर्कने कार्यक्रम छ ।