२४ असार २०८३, बुधबार

खोला किनारको मापदण्ड खारेजीको माग गर्दै र्‍याली

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ मंसिर । खोला किनार मापदण्ड खारेजीको माग गर्दै र्‍याली निकालिएको छ ।

भूमि अधिकार संरक्षण संघर्ष समिति र गैर न्यायी सडक तथा खोल मापदण्ड पीडित संघर्ष समितिले कुपण्डोल पुलबाट र्‍याली निकालेको हो । र्‍याली माइतीघर मण्डलासम्म आइपुगेको थियो ।

सर्वोच्च अदालतले नदी क्षेत्र संरक्षणका लागि बागमती, विष्णुमती लगायत उपत्यकाका ठूला नदी तथा खोलाहरुमा ४० मिटर जग्गा छाडेर मात्र संरचना निर्माणको अनुमति दिन आदेश दिएको थियो ।