५ असार २०८३, शुक्रबार

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ मंसिर । संघीय संसद्अन्तर्गत बिहीबार विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।

आज विधायन व्यवस्थापन समितिको बैठक दिउँसो २ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्नेछ ।

बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनउपर छलफल गर्ने कार्यसूची रहेको छ ।