२५ असार २०८३, बिहिबार

जिसस कैलालीको प्रमुखमा कांग्रेसकी चौधरी निर्विरोध

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, ५ मंसिर । जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेपाली काँग्रेसकी टीका चौधरी निर्विरोध निर्वाचित भएकी छिन् ।

उनको मात्रै एकल उम्मेदवार परेपछि चौधरी निर्विरोध निर्वाचित भएकी हुन् । नागरिक उन्मुक्ति पार्टीकी रुपमति डगौराले उम्मेदवारी फिर्ता लिएसँगै चौधरी निर्विरोध भएकी हुन्।

काँग्रेसकी चौधरीलाई एमालेको पनि समर्थन थियो ।