१ कार्तिक २०८३, आइतबार

पूर्वसभामुख दमननाथ ढुंगानाप्रति श्रद्धासुमन (तस्वीरहरू)

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ मंसिर । काठमाडौंको सानोगौचरनमा राखिएको दिवंगत पूर्वसभामुख दमननाथ ढुंगानाको पार्थिव शरीरमा श्रद्धाञ्जलीका लागि प्रधानमन्त्री, मन्त्री, विभिन्न पार्टीका नेतृत्व तहका नेता एवम देशका प्रतिष्ठित व्यक्तिहरुको बाक्लो उपस्थिति छ ।