२० असार २०८३, शनिबार

माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ मंसिर । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक स्थगित भएको छ ।

सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको माओवादी केन्द्रका प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए ।

उनका अनुसार पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यव्यस्तताका कारण बैठक स्थगित गरिएको हो । बैठक भोलि अपराह्न ४ बजे बस्ने छ ।