७ असार २०८३, आइतबार

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ मंसिर । मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेरअघि मन्त्रिपरिषद् बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालय जनाएको छ ।

बैठकमा पूर्वसभामुख दमननाथ ढुंगानाको अन्तिम संस्कारका विषयमा आवश्यक निर्णय गरिने बताइएको छ ।

पूर्वसभामुख ढुंगानाको आइतबार ८३ वर्षको उमेरका काठमाडौंको पुरानो बानेश्ररमा निधन भएको थियो ।