१६ असार २०८३, मंगलबार

पूर्वसभामुख ढुंगानाको आज अन्त्येष्टि गरिँदै

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ मंसिर । पूर्वसभामुख दमननाथ ढुंगानाको अन्त्येष्टि आज गरिँदै छ ।

पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा कलेजो रोगको उपचारका क्रममा हिजो दिउँसो उनको निधन भएको थियो । कान्छो छोरा निमेष लण्डनमा रहेकाले र उनी आएपछि आज अन्त्येष्टि गरिने बताइएको छ ।

कलेजोको समस्याबाट पीडित ढुंगानाको ८३ वर्षको उमेरमा निधन भएको थियो । ढुंगानाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ ।