१५ असार २०८३, सोमबार

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

बैठक आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको र राज्यले उनलाई दिने सम्मानका विषयमा मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने बताइएको छ ।

पूर्वसभामुख ढुंगानाको आइतबार ८३ वर्षको उमेरका काठमाडौंको पुरानो बानेश्ररमा निधन भएको थियो ।