
पोखरा, ३० कार्तिक । बुटवलस्थित सुप्रिम सहकारी ठगी अनुसन्धानका लागि रूपन्देही लगिएका रास्वपाका सभापति रवि लामिछानेलाई पोखरा ल्याइएइको छ ।
उनलाई आज पोखरा फिर्ता ल्याइएको हो । उनलाई यति एयरको विमानमार्फत पोखरा लगिएको प्रहरीले जनाएको छ।
लामिछानेलाई गत मंगलबार रूपन्देही लगिएको थियो ।








प्रतिक्रिया