१३ असार २०८३, शनिबार

चीनअघि प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० कार्तिक । चीन भ्रमणको तयारीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली चीनभन्दा अगाडि भारत भ्रमण जाने भएका छन् ।

प्रधानमन्त्री ओलीको चीन जानुअघि भारत भ्रमण निश्चित भएको र मिति तय गर्ने तयारी भइरहेको बताइएको छ ।

प्रधानमन्त्री ओली आउँदो डिसेम्बर पहिलो साता भारत जान सक्ने बताइएको हो । भारतबाट फर्किएपछि मात्रै प्रधानमन्त्री चीन जानेछन् ।