
काठमाडौं, २७ कात्तिक । चन्द्रागिरि नगरपालिकाको बलम्बुमा महालक्ष्मी जात्रा सुरु भएको छ ।
बलम्बु महालक्ष्मी जात्रा काठमाडौं उपत्यकाको प्राचीन र महत्त्वपूर्ण जात्रा हो । यो जात्रासँग यस क्षेत्रका नेवार समुदाय मात्र नभएर अन्य जातिका रैथानेहरू पनि अभिन्न रूपमा गाँसिएका छन् ।










प्रतिक्रिया