२४ असार २०८३, बुधबार

रवि लामिछानेलाई भोलि बुटवल लगिँदै

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, २६ कार्तिक । सहकारी ठगी प्रकरणमा पक्राउ परेर कास्की प्रहरीको थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भोलि बुटवल लगिने भएको छ ।

बुटवलको सुप्रिम सहकारी ठगीको छानबिनका लागि उनलाई भोलि बुटवल लैजान लागिएको हो । रूपन्देहीमा पनि रविको बयान लिइनेछ ।

बयान सकिएसँगै उनलाई फेरि पोखरा नै फिर्ता गरिनेछ ।