२८ असार २०८३, आइतबार

पाथीभरामा केवलकार बनाउने विषयमा दुई पक्षबीच झडप

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ताप्लेजुङ, २३ कार्तिक । प्रसिद्ध तीर्थस्थल पाथिभरामा केबलकार बनाउने विषयमा दुई पक्षबीच भडप भएको छ ।

आज केबलकार निर्माणको शिलान्यासका क्रममा केबलकार बनाउने र बनाउन नदिने पक्षबीच भडप भएको हो । तल्लोफेदीस्थित काफ्ले पाटीमा केबलकारको स्टेशन शिलान्यासका क्रममा केबलकार बनाउन नदिने पक्षले ढुंगामुढा गरेपछि तनाब भएको हो ।

झडपमा तीनजना घाइते भएका छन् ।

झडपकैबीच प्रहरीको सुरक्षामा केबलकारको शिलान्यास भने सम्पन्न गरिएको छ ।