
काठमाडौं, २३ कार्तिक । सरसफाइ अभियान्ता राजमान महर्जनले कीर्तिपुर नगरपालिकाको मेयरमा उम्मेदवारी दिने भएका छन् ।
उनले मेयरका लागि स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनी लामो समयदेखि सरसफाइ अभियान चलाउँदै आएका छन् ।
महर्जनलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पनि समर्थन गरेका छन् ।








प्रतिक्रिया