१७ असार २०८३, बुधबार

फैसलाको पूर्णपाठ आएपछि अदालत उपस्थित हुन्छु : दीपक मनांगे

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २३ कार्तिक । ज्यान मुद्वामा दोषी ठहर भएका गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङेले आफैँ सर्वोच्च अदालतमा उपस्थित हुने बताएका छन् ।

अदालतको पूर्णपाठ सार्वजनिक भएपछि आफैँ अदालतमा उपस्थित हुने उनले बताएका हुन् ।