३१ जेष्ठ २०८३, आइतबार

प्रधानमन्त्री ओलीको चीन भ्रमणमा जाने पक्का, थालियो तयारी

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाने भएका छन् ।

चीन सरकारको निमन्त्रणमा प्रधानमन्त्री ओली भ्रमणमा जान लागेका हुन् । प्रधानमन्त्री डिसेम्बरमा चीन जानेछन् । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भ्रमणको तयारी थालिसकेको छ ।

प्रधानमन्त्रीको चीन भ्रमणको संयोजन परराष्ट्रमन्त्री आरजु राणाले गर्ने तयर भएको हो ।