
काठमाडौं, २१ कात्तिक । अमेरिकी राष्ट्रपति चुनावको मतदान सकिएसँगै नतिजा आउन सुरु भएको छ ।
५० राज्यमध्ये हालसम्म ३७ राज्यको नतिजा आएको छ । जसमध्ये २४ मा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प र १३ वटामा डेमोक्रेटिक पार्टीकी कमला ह्यारिस विजयी भएकी छन् । ट्रम्पले २३० इलेक्टोरल कलेज भोट प्राप्त गरेका छन् र कमलाले १८७ भोट प्राप्त गकी छन् ।
बहुमतका लागि २७० इलेक्टोरल भोटको आवश्यक पर्दछ ।








प्रतिक्रिया