९ असार २०८३, मंगलबार

रास्वपाका ८ जना कार्यकर्ता पक्राउ

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २० कार्तिक । सहकारी ठगी आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा प्रदर्शनमा उत्रिएका ८ जना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीमाथि आक्रमणमा उत्रिएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको हो ।

यसअघि प्रहरीले प्रदर्शनकारीलाई तितरवितर पार्न अश्रृग्यास प्रहार गरेको थियो ।