२९ असार २०८३, सोमबार

चीनले पठायो प्रधानमन्त्री ओलीलाई भ्रमणको निम्तो

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० कार्तिक । चीन सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रमणको निम्तो पठाएको छ ।

प्रधानमन्त्री ली छ्याङले प्रधानमन्त्री ओलीलाई पत्र पठाउँदै डिसेम्बर २ देखि ६ सम्मको भ्रमण निम्तो दिएका हुन् ।

प्रधानमन्त्री चीन जाने नजाने भन्ने विषय भने टुंगो लागि सकेको छैन ।