२१ असार २०८३, आइतबार

डिभी भर्ने समय दुई दिन थपियो

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ कार्तिक । डाइभर्सिटी भिसाको लागि आवेदन दिन दुई दिनको समय थप गरिएको छ ।

अमेरिकाले २०२६ को लागि आवेदन दिने समय दुई दिन थप गरेको हो । यसअघि ५ नोभेम्बर २०२४ सम्म तोकिएको दुई दिन थपेर ७ नोभेम्बरसम्म आवेदन दिन सकिने बनाइएको हो ।