काठमाडौं, १८ कार्तिक । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले दिदीको हातबाट भाइटीका लगाउनुभएको छ ।
दिदी मेनका पौडेलको ललितपुर ताल्छीखेलस्थित निवासमा आज शुभ साइतमै उहाँले टीका लगाउनुभएको हो ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया