
काठमाडौं, १८ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बहिनीहरूको हातबाट भाइटीका लगाउनुभएको छ ।
बहिनीहरु विष्णुमाया ढकाल, कौशिला कोइराला र विष्णु ओलीबाट उहाँले भाइटीका लगाउनुभएको हो । सरकारी निवास बालुवाटारमा शुभ साइतमै उहाँले टीका लगाउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

तस्वीर : दिनेश भण्डारी, प्रधानमन्त्रीको सचिवालय








प्रतिक्रिया