३२ असार २०८३, बिहिबार

सरूमारानी-६ को सिंगो गाउँ नै एमालेमा समाहित

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ कार्तिक । प्युठानको सरूमारानी गाउँपालिका वडा नम्बर-६ को सिंगो गाउँ नै नेकपा (एमाले) मा समाहित भएको छ ।

सरूमारानी-६ पाङकोटका ३० परिवारमध्ये २४ परिवार एमालेमा प्रवेश गरेका हुन् ।

नेकपा (माओवादी केन्द्र) का नेता रमेशबहादुर बाठाको नेतृत्वमा एमालेमा प्रवेश गरेका सम्पूर्णलाई एमाले पोलिट्ब्युरो सदस्य एवं जिल्ला ईञ्चार्ज सूर्य थापा लगायत नेताहरूले पार्टीमा स्वागत गरेका हुन् ।