३१ जेष्ठ २०८३, आइतबार

खेल हेर्न प्रधानमन्त्री पनि दशरथ रंगशालामा

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ कार्तिक । साफ महिला च्यासम्पियनसिपको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि दशरथ रंगशालामा पुगेका छन् ।

खेलाडीहरूलाई हौसला बढाउन प्रधानमन्त्री ओली रंगशालामै पुगेका हुन् ।

फाइनलमा आज नेपाल र बंगलादेश भिड्दैछन् ।