१ कार्तिक २०८३, आइतबार

हरिप्रसाद रिजालको अध्यक्षतामा भूमि समस्या समाधान आयोग गठन

3.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ कार्तिक । सरकारले भूमि समस्या समाधान आयोग गठन गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले आठ सदस्यीय आयोग गठन गरेको हो ।

प्यूठानका हरिप्रसाद रिजाल अध्यक्ष रहेको आयोगमा जाजरकोटका सनतकुमार कार्की, विज्ञ सदस्यमा एमालेबाट सिन्धुपाल्चोकका जगत बस्नेत, कांग्रेसबाट कैलालीका टेकबहादुर शाह, सदस्यमा दार्चुला गोवर्द्धन कोली, महोत्तरीका गुरजबहादुर खड्का, झापाका अनिलकृष्ण प्रुसाई, तनहुँका आरती भण्डारी रहेका छन् ।