२२ असार २०८३, सोमबार

सय दिनमा सरकारले राम्रो काम गरेको छ : सभापति देउवा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ कार्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले एक सय दिनमा राम्रो काम गरेको बताएका छन् ।

सरकारको एक सय दिनमा सरकारसँग असन्तुष्ट रहनु पर्ने कुनै कारण नरहेको उनको भनाइ छ । ‘सय दिनलाई मैले त राम्रो मानेको छु’, उनले भने, राम्रो काम गरेको छ ।’