२७ असार २०८३, शनिबार

सत्ता गठबन्धनको बैठक बस्दै

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ कात्तिक । सत्ता गठबन्धनको बैठक आज बस्दै छ ।

बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, सरकारको काम कारबाहीलगायतका विषयमा छलफल हुने बताइएको छ ।