२४ जेष्ठ २०८३, आइतबार

कतारको राजदूतमा रमेशचन्द्र पौडेल नियुक्त

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले कतारका लागि नेपालको राजदूतमा रमेशचन्द्र पौडेललाई नियुक्त गरेका छन् ।

बिहीबार राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा उनलाई कतारका लागि आवासीय राजदूतमा नियुक्त गरेका हुन् ।

पौडेललाई नेपालको संविधानको धारा २८२ उपधारा (१) बमोजिम राजदूत नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।