१० श्रावण २०८३, आइतबार

तस्वीरमा हेर्नुहोस् विश्व पोलियो उन्मुलन दिवसको अवसरमा सचेतनामूलक साइकल र्‍याली

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ कात्तिक । विश्व पोलियो उन्मुलन दिवसको अवसरमा बिहीबार काठमाडौंमा सचेतनामूलक साइकल र्‍याली गरिएको छ ।

रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ले पोलियो उन्मूलनका लागि जनचेतना फैलाउने उद्देश्यले साइकल र्‍याली गरेको हो ।

बिहान ६ः३० बजे ललितपुरको जावलाखेलबाट बृहत् साइकल र्‍याली सुरु गरिएको थियो । रोटरीले वार्षिक रुपमा अक्टोबर २४ तारिखलाई विश्व पोलियो दिवसका रुपमा मनाउँदै विश्वव्यापी रुपमा जनतेतना फैलाउन विभिन्न गतिविधि गर्दै आइरहेको छ ।