९ असार २०८३, मंगलबार

कोटेश्वरबाट महिलाको अपहरण

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ कार्तिक । काठमाडौंको कोटेश्वरबाट एक पहिला अपहरणमा परेकी छिन् ।

प्रहरी स्रोतका अनुसार उनलाई अपहरण गरेर बन्धक बनाइएको हो । उनको रिहाइका लागि १६ लाख फिरौती माग गरिएको प्रहरी स्रोतले जानकारी गराएको छ ।

महिलाको उद्वारका लागि प्रहरी परिचालन भएको छ । थप विवरण आउन बाँकी छ ।